TV बाट आगलागि हुँदा ..!

प्रकाशित मिति
0
110

आज बिहान करिब ५ ;२८ बजे ताइकुन कोर्ट ८ कन्ड्युट रोड मिड लेवल हङकङको एक अपार्टमेन्टमा आगलागी भएको समाचार छ।
आगलागीको कारण घाइते भएका एक ३८ बर्षीय विदेशी हेल्फर सहित ६० बर्षे महिलालाई फायर डिपार्टमेन्टले उद्धार गरि हस्पिटल लगिएको छ भने उक्त बिल्डिङमा बसोबास गर्ने करिब १४८ जना मानिसहरुलाई बाहिर निकालिएको थियो ।
श्रोतका अनुसार सिटिङ रुममा राखिएको टि भी मा लाईन सर्ट भइ आगो लागेको थियो । उक्त टि भि LG कम्पनीको मेड इन साउथ कोरिया रहेको र झन्डै ३/४ प्रयोग गरिएको जनाएको छ ।

– हङकङमा केही दिन अगाडि घरमा कोही नभएको बेला नुहाउने पानी तताउने हिटर पड्केर घरको ढोका कोठा छताछुल्ल भएको समाचार थियो !  “हामीले हाम्रो घरमा प्रयोग गरिने इलेक्ट्रोनिक सामानहरु बेला बेलामा चेक जाँच गराइ सचेत हुनु राम्रो होला हगि ?”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here