KMB बस , सिमेन्ट मिक्सर र ट्रक जुध्दा बस ड्राइभरको मृत्यु …!

प्रकाशित मिति
0
988

आज दिउँसो साढे १ बजे शातिनको सिङ मुन टनल रोडको मे सिङ कोर्ट नजिकै KMB बस , सिमेन्ट मिक्सर र ट्रक जुध्दा बस ड्राइभरको मृत्यु भएको समाचार छ ।
सिमेन्ट मिक्सरको पछाडि ट्रक जोतिएको र ट्रकको पछाडि डबल डेकर बस जोतिएको थियो ।

घटनामा ३ वटै गाडीका ड्राइभर सहित १२ जना घाइतेँ भएको बताइन्छ । बस ड्राइभरलाई चेपिएको अवस्थाबाट बेहोस हालतमा अस्पताल पुर्‍याइए पनि उनको जीवन बचाउन नसकिएको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here