९ महिने बच्चाको मृत्यु !

प्रकाशित मिति
0
55

 

हङकङ याउ तङ स्थित  याउ चुइ कर्ट अपार्टमेन्टमा ९ महिने बच्चाको मृत्युु भएको समाचार छ । श्रोतका अनुसार  हिजो बेलुकी सुत्नु अघि  बाबाआमाले बच्चालाई दूध पिलाएर बच्चालाई सफा गरेर सुताएको र आफूहरू पनि सुतेका थिए, तर आज बिहान ४:०० बजे बाबाले हेर्दा बच्चा अचेत अवस्थामा देखे पछि एम्बुलेन्स  बोलाएर हस्पिटल लगिएको थियो बच्चालाई चिकित्सकले धरै ढिलो भइसकेको बताउँदै  मृत घोषित गरेको थियो । बच्चाको मृत्युु के कति कारण भयो ? प्रहरीले अनुसन्धान गरिरहेको छ भने ‘बच्चालाई गलत तरिकाबाट दूध पिलाईनु अथवा चाहिने भन्दा बढी पिलाईनुले चोट असर पर्नुको साथै मृत्यु हुन सक्ने, चिकित्सा विशेषज्ञको  चेतावनी रहेको समाचार छ ।

हत्तेरीका प्रिय पाठकहरु ! बच्चाको खानपिनमा विशेष होसियार रहनु होला है …!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here