६५ किलो कोकेनको झोल पक्राउ

प्रकाशित मिति
0
32

1209350_806a78a890378f579685a6c3595ece9e-692x360
हङकङ भन्सार अधिकारीहरुले ६५ मिलियन डलर बराबरको ६२ किलो कोकेन झोल बनाएर ब्लेन्डिङ् मेशिनमा हालेर ल्याउँदै गरिएको पक्राउ गरेका छन् । अमेरिकामा बनेको त्यस ठूलो ब्लेनडिङ् मेसिन कोलुम्बिया हुँदै आएकोमा अधिकारीहरुले शंका लागि एक्स रे गराएका थिए । दक्षिण अमेरिकी देशहरूबाट आउने सामानहरुमा लागूपदार्थ लुकाएर ल्याउने चलन धेरै रहेको अधिकारीहरुको भनाइ छ ।
नोभेम्बर ७ तारीख आएको सो डेलिभरीको मूख्य योजनाकार पत्तो लागिनसके पनि त्यससँग सम्बन्धित ३ ब्यक्तिलाई पुलिसले पक्राउ गरेको छ। यो सालमात्रै एयरपोर्ट भन्सारले १४६ किलो कोकेन पक्राउ गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here