५० लाई सुन्ना ५००…

प्रकाशित मिति
0
83

यसपटक नयाँ वर्षमा लाइसी थाप्दा केही मानिसहरु भने राम्रैसँग झुक्किएका समाचार छ । सामाजिक संजालमा एक ब्यक्तिले घरपतिले ५०० डलर लाइसी दिएछन् भनेर मख्ख परेको तर वास्तविकता चाल
पाउँदा उनको खुसी पानीको फोका जस्तै भएको बताएका छन् । दोब्रेको ५० डलरले गर्दा एउटा सुन्ना बढी हुन गएको रहेछ ! अचेल बजारमा नयाँ नोटहरुल आएकोले ५० हो कि ५००
भेउ पाउन सकेनन् होला, तर ५० डलर भनेको धेरै नै हो नि, हगि?

कतिले २०० भनेर दंग पर्दा दोबरेको १०० पाएको भन्ने समाचार छ । प्रिय पाठक, ट्वाइलेटमा लुकेर लाइ सी प्याकेट  हेर्दा तपाईँ पनि कतै यसरी नै झु्क्किनु भयो कि?

जे होस् यसपालिको कुङ हे फात् चोईमा तपाईंको कति लाइसी राम्रै जम्मा भयो होला , साँच्चै कति जम्मा भयो, कमेन्टमा सुटुक्कै लेख्नुस् त!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here