४० हजार डलर सुल्याई दियो …..!- सुरेस चाम्लिङ राई

0
3
Man with Empty Pockets with clipping path

Man with Empty Pockets with clipping path

पैसा अथवा पोइसो जे भनेनि एउटै त हो हगि ?
यो कस्तो चिज होला ? संसारमा नभई नहुने ….. पैसा बेगर सास पनि बन्दै हुने, हाम्रो तिल्के दाईको कुराले कहिले काहीँ त म बढो अचम्ममा पर्छु के ….!! भन्छन्

हाऊ,,,,,, आँठा , एउटा बैनीलाई ४० हजार डलर सापट मागेर दिएको , एक बर्ष पछि त दुइ महिनामा पो सुल्यो है भन्छ त ..? हे हे हे आँठा,,,,
अनि के भएर हाऊ भनेको , होइन हाऊ, साह्रै आपत पर्यो दिनुन दाई , भनेर दिएँ बिचराको भीसा सिद्दिएर किन्नलाई रहेछ , कमाएर दिई हाल्छु नि दाई भनेर दिएको एक बर्ष भई सक्यो , न ब्याज न साऊँ,,,,??््
भिसा किनिछ…. कता काता केके गरि कोन्नी , ..? तर पैसा माग्दा जहिले छैन ,, अन्त हो एक दिन बोलाएर गईयो …… के के कसो कसो कुरा गर्छ हगि ..? गेष्ट हाउस तिर जाने सल्लाह मिलिहाल्यो ….. एक दिन दुइ दिन गर्दा गर्दै ……. दुई महिनामा त तपाईको ४० हजार सुल्यो है दाई अब नमाग्नु ल पो भन्छ त …? मा—- साला …!!!! होइन कत्ति सजिलो केटीहरुलाई पैसा कामाउन ? भन्दै तिल्के दाइ निक्कै जंगिँदै थिए …….! अब तिल्के भनेको , पैसा भने पछि गुहूमा झरेको पनि जिब्रोले टिप्ने मान्छे हगि ,,,, ४० हजार सुलेर …….. जंगिदै हिड्या छ , त्येसरी पैसा नै सुल्लाउने बिचार भए त म जाने नै थिईन नि ….?? भन्दै मुरमुरिँदै हिँड्या छ आजकल,,,,,, भाउजै नेपालमा अप्रेसन परेर बस्या छन् ….. तिल्के को बिजोग भा छ…….

हैट् — सबै काम गर कि चेलीहरु ……! तर यो यस्तो तिल्के दाईको जस्तो पैसा सुल्लाउने काम चैँ नगर ल …? मेरो सल्लाह मात्रै है ?? फेरी मिले महत्वमा सुल्लाए त मेरो भन्नु केहि हुँदैन नि …….!!!!

 

-सुरेस चाम्लिङ राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here