२ किशोरी गायब!

0
5

two-hk-girls

सेकेन्डरी स्कूल पढ्ने हङकङका दुई छात्राहरु हराएको समाचार छ । चुनमुनको चु चिङ चु सेकेन्डरी स्कुलमा सेकेन्डरी वानमा अध्ययनरत १२ र १४ वर्षे छात्राहरु आइतबार अभिभावकको जानकारीबिना  ब्याग प्याक सहित सेन्जेन लागेका थिए । बोर्डर पार गरेपछि उनीहरू गायब भएको बताइन्छ ।

सोमबार परिवारले पुलिसमा रिपोर्ट गरेपछि हङकङ र सेन्जेन दुवैतर्फका पुलिसले उनको खोजी गरिरहेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here