२०१६ मा तलब बढ्ने

प्रकाशित मिति
0
23

200x200hk

Hong Kong Institute of Human Resources Management ले गरेको सर्वेक्षण अनुसार आउँदो साल २०१६ हङकङमा कामदारहरुको तलब वृद्धि औसतमा ३.८ प्रतिशतले हुनेछ जुन विगतमा भन्दा ०.५ प्रतिशतले कम हो ।

सबैभन्दा बढि कन्स्ट्रक्सन क्षेत्रमा ५.१ प्रतिशतले र सबैभन्दा कम टेलिकम र टेक्नोलोजी क्षेत्रमा २.९ प्रतिशतले हुने अनुमान छ।

रिपोर्ट ९६ कम्पनीको सर्वेक्षण अनुसार आँकलन गरिएको र औसतमा ३.८ प्रतिशत भन्दा धेरै नै वृद्धिदर रहने विज्ञहरूको भनाइ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here