१६ वर्षे किशोर बुधबारदेखि गायब!

प्रकाशित मिति
0
72

MUHAMMAD Zamurad

नर्थ प्वाइन्टबाट बुधबारदेखि हराएका १६ वर्षे किशोरको खोजीमा सहयोग गर्न हङकङ पुलिसले सार्वजनिक अपील गरेको छ ।
मोहम्मद सजाद नामका यी किशोर बुधबार दिउँसो किङ्स रोड स्थित आफ्नो घरबाट ब्यागप्याक सहित निस्केका थिए ।

१.५२ मिटर अग्लो, ६० किलो वजनको मझौला कदको यी किशोरलाई कसैले देख्नुभएको खण्डमा पुलिसको संपर्क नम्बर +852 2860 1040 or  9886 0034 मा सूचना दिन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here