होस्टलमा नुहाइरहेकी छात्राको भिडियो…

प्रकाशित मिति
0
33

hku

हङकङ युनिभर्सिटीको पोक फु लाम स्थित होस्टलमा अगस्ट ४ तारीख मध्यराति नुहाइरहेकी महिला छात्राले करीब १० मिनेट पछि बाथरुमको माथि कसैको फोन देखेपछि फोन खोस्ने प्रयास गरिन् , तर फोनवाला भाग्न सफल भयो । उनले तत्काल पुलिसलाई रिपोर्ट गरिन् , पुलिसले सिसिटिभी फुटेजहरुको अध्ययन गरेर भिडियो खिच्न खोज्ने १९ वर्षे जापानी विद्यार्थीलाई पक्राउ गरेका छन् । यो सालमात्रै विद्यार्थी आदान प्रदान कार्यक्रम अन्तर्गत हङकङ आएका अभियुक्त जापानी विद्यार्थीको परिवारलाई र कन्सुलेटलाई घटनाबारे खबर गरिएको बताइन्छ ।

नकचरा पोकिमोन खोज्दै पुगे जस्तो छ लेडिज वास रुममा, हत्तेरी!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here