हुङ होममा दुर्घटना

प्रकाशित मिति
0
28

hung hom

हुङ होम ट्रेन स्टेशन नजिकैको बाइपासमा एउटा रातो कार उत्तानो दिँदा त्यसमा सवार एक पुरुष र २ महिला सामान्य घाइतेँ भएका छन् । बिहान १ बजे भएको सो दुर्घटनामा गाडीले साइडको सुरक्षा पर्खालमा ठक्कर दिई पल्टिँदै ८० मिटर सम्म फास्ट लेनमा घिस्रिएको थियो । तर यात्रुहरु आफैं कारबाट निस्कन सकेका थिए । उनीहरुलाई अस्पताल लगियो भने दुर्घटनाको कारण  अनुसन्धान प्रहरीले गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here