हुङ होमको पुलिस स्टेसनमा विस्फोट

प्रकाशित मिति
0
40

शुक्रबार राति हुङ होमको पुलिस स्टेसनमा विस्फोट भएको खबर छ ।
कोही हताहत नभए पनि बिल्डिङको ११ औं तलाको बाथरुममा भएको उक्त विस्फोटबाट धुँवा धुलो सडकमा खसेका थिए ।

मध्यरातमा फायर फाइटरहरुले अनुसन्धान गर्दा वाटर हिटर मा गडबडी उत्पन्न भई उक्त विस्फोट भएको बताएका छन् ।
इलेक्ट्रिकल एन्ड मेकानिकल डिपार्टमेन्टले बिल्डिङमा रहेका अरु हिटरको जाँच गर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here