हार्दिक श्रद्धान्जली !

0
21

imageनेपालमा पुर्खौली ठेगाना ताप्लेजुङ मेवाखोला थलङ गाबिस र स्थाई घर धरान भई , हाल हङकङको चुनवान बसोबास गर्दै आउनु भएको प्रीती थलङ लिम्बूको आज बिहान ५ बजे असमायिक निधन भएको छ ।
२००३ जुन १९ मा जन्मिनु भएकी प्रीती हङकङ डेलिया ब्रोडवेमा फर्म १ मा अध्यायरत थिईन । मृतक प्रीतीको प्राथिव शरिर क्वाईचुङ फुनरल सेन्टरमा राखिएको छ ।
यस दु:खद घडीमा मृतात्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार प्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हत्तेरी डट कम भावपूर्ण हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।

स्रोत- फेसबुक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here