हाइकिङ जाँदा बारुलाको आक्रमण..

ताइ पो को ताइ मे तुकमा रहेको पात सिंन लेङ ट्रेलमा हाइकिङ गएका १० जना चिनियाँ लाई बारुलाले आक्रमण गरेको बताइन्छ ।

दिउँसो एक्कासी बारुलाको समूहले ८ जना पुरुष र २ जना महिलाको समूहलाई आक्रमण गर्दा एक जना बेहोस भएको बताइन्छ भने ५ जनालाई स्ट्रेचरमा राखी एम्बुलेन्समा राखी अस्पताल लगिएको बताइन्छ । कसैले बारुलाको गोला चलाएर छोडेकोले हाइकरहरु आक्रमणमा परेको आशंका गरिएको छ ।

तेसो र, हाइकिङ् स्वास्थ्यको लागि लाभदायक छ नै हुन्छ भन्ने कुरामा पनि सहमत हुन सकिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *