हङकङमा घरेलुु कामदारको तलब बढ्यो ..!

प्रकाशित मिति
0
3442

हङकङमा बिदेशी घरेलु कामदारको तलब २.४ प्रतिशतले ( हङकङ डलर ११०) ले बढ्ने र महिनाको ४६३० हङकङ डलर हुने हङकङ सरकारले हिजो शुक्रबार घोषणा गरेको बताइन्छ ।
त्येसैगरी खाना भत्ता ४.३ प्रतिशतले (हङकङ डलर ४६ ) कम्तिमा महिनाको १०७५ देखि१०२१ सम्म हुने बताइन्छ भने आजैदेखि लागू हुने पनि बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here