हङकङमा अचेल चिच्याउने आन्दोलन!

प्रकाशित मिति
0
2422

आजभोलि रातको ठीक १० बजे आफ्नो छरछिमेकमा चिच्याएको आवाज सुन्नुभयो भने नआतिनु होला । अचेल हङकङवासीहरुले यस्तो आन्दोलनको घोषणा गरेका छन् । सन् १९६७ को नेटवर्क भन्ने चलचित्रमा रहेको यस्तैखाले सिन बाट प्रभावित भएर अगस्ट १९ देखि राति १० बजे “५ वटै माग पूरा गर”, “हङकङ बल गर” जस्ता नारा लाउँदै झ्याल खोलेर चिच्याउन थालिएको बताइन्छ । सरकारले नसुने पनि यस्तो चिच्याईले आफूभित्रको आक्रोश पोख्न मद्दत गर्ने साथै आन्दोलनको प्रचार प्रसार हुने आव्हानकर्ताहरुको दाबी रहेको छ ।

सुपुर्दगी कानुन प्रस्ताव फिर्ता लिएर सरकारले आन्दोलनकारीको पहिलो र मुख्य माग पूरा गरे पनि आन्दोलन पूर्णरुपमा मत्थर भइसकेको छैन ।

‘नेटवर्क’ चलचित्रको दृश्यः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here