हङकङका स्कूलहरुको नालीबेली यहाँ…

प्रकाशित मिति
0
192

school

हङकङमा नानीहरु पढाउने बाबुआमाहरुको लागि स्कूलको बारेमा सटिक जानकारी नपाइनु एउटा मुख्य समस्या हो ।
तपाईंहरुको सजिलोको लागि आज हत्तेरीले इ डि बी को निम्न वेबसाइट सेयर गरेको छ, तल दिइएको लिंकमा तपाईंलाई पायक पर्ने स्कूलको प्रोफाइलको साथै स्कूलको प्रकार (प्राइभेट, एडेड, सरकारी), वार्षिक फी, भर्ना प्रक्रिया, आदि जस्ता महत्त्वपूर्ण जानकारीहरु पाउनुहुनेछ ।

हुन त अङग्रेजीमा सबै जानकारीहरु राखिदिएका छन्, तर अङग्रेजी भाषामा दख्खल नभएका पाठकहरुका लागि हामी नेपाली अनुवादमा भविष्यमा जानकारीहरु पस्किनेछौं ।

विद्यालय सम्बन्धि जानकारीहरु:

१. किन्डरगार्डेन
http://www.chsc.hk/kindergarten/

२. प्राइमेरी
http://www.chsc.hk/psp2016/eng/index.php

३. सेकेन्डरी
http://www.chsc.hk/ssp2016/eng/index.php

४. विशेष आवश्यकता भएका नानीहरुको लागि
http://www.chsc.hk/spsp/index.php

 

家庭與學校合作事宜委員會
शिक्षा सम्बन्धित अन्य जानकारीको लागि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here