स्क्याफोल्डिङमा काम गर्ने कामदारको मृत्यु !

0
6

हिंजो शनिबार साढे १० बजे तिर कुन्तोङको निर्माण क्षेत्रमा स्क्याफोल्डिङमा काम गर्ने एक ४२ वर्षे चिना कामदारको मृत्यु भएको छ ।

८ तलामा काम गरिरहेका उनलाई माथिबाट अचानक खसेको काठको टुक्राले टाउकोमा लाग्दा संतुलन गमाई उनी ६ तलामा खसेको बताइन्छ ।

लेबर डिपार्टमेन्टले काठ खस्नुको कारण बारे छानबिन गरिरहेको बताइन्छ । मृतकको श्रीमती सहित ३ जना सन्तान रहेको बताइन्छ ।

काम गर्दा होशियारी अपनाऔं, हाम्रो सानो लापर्वाहीले हाम्रो मात्रै होइन अरुको पनि ज्यान जोखिममा पर्न सक्छ , है त!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here