स्कूल ड्रेसमै आत्महत्या!

प्रकाशित मिति
0
128

13 yr dead

चिङ यी को चेङ होङ स्टेटमा रहेको बिल्डिङबाट हाम्फालेर एक १३ वर्षे चिना स्कूले छात्राले आत्महत्या गरेको समाचार छ।

हेड लाइन डेलीका अनुसार चाइनिज न्यु इयरको छुट्टी पछि आज स्कूल खुल्ने पहिलो दिनमै बिहान ६ बजेतिर उनले स्कूल युनिफर्म लगाएरै हाम्फालेको बताइन्छ ।
छानबिनको क्रममा पुलिसले किशोरीको सुडाइड नोट बरामद गरेको बताइन्छ, जस अनुसार उनी जीवनदेखि निराश भएको बताइन्छ ।

जीवनमा आउने अनेकौं सुखद अनुभूतिहरुलाई छेकिदिने तिम्रो निराशाको पहाड कति अजंगको रहेछ, हगि?  हरे नानी! तिम्रो आत्मालाई शान्ति मिलोस्! साँच्ची,”जिन्दगी जिन्दावाद” लाई चाइनिजमा कसरी भन्ने होला? आफ्ना नानीहरुलाई माया गरौं!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here