युन लङमा स्काफोल्डिङ ढल्दा….!

प्रकाशित मिति
0
789

आज १० जुलाई , दिउँसो १२:३० बजे युन लङ को ताक यिप स्ट्रिटको एक इन्डस्ट्रियल बिल्डिङ रिनोभेसनको लागि निर्माण गरिएको ब्याम्बो स्काफोल्डिङ ढलेको समाचार छ । १५० बाई २० मिटर लम्बाईमा तयार पारिएको उक्त स्काफोल्डिङ भारी बर्षाको कारण ढलेको भन्ने भनाई छ । स्काफोल्डिङ ढलेर २ वटा कारलाई किचेको तर कुनै मानवीय क्षति भने नभएको बताइन्छ ।

ब्याम्बो स्काफोल्डिङ
  • पानी पर्दैमा ढल्ने स्काफोल्डिङ ..? सोचमा.. “हत्तेरी”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here