सेभेन एलेभेन लुटियो..

प्रकाशित मिति
0
28

seven11

मिड लेभलको बोनहाम रोडमा रहेको सेभेन एलेभेन दोकान आज बिहान ५ बजेतिर लुटिएको समाचार छ ।
५५ बोनहाम रोडमा रहेको उक्त दोकानमा लगभग ५० वर्ष उमेरका ब्यक्तिले छुरा देखाएर दोकान कर्मचारीलाई धम्काई कन्तुरमा रहेको १५ सय डलर लिएर भाग्यो ।
दोकान कर्मचारी तत्काल पुलिसलाई खबर गरेपछि पुलिसले लुटेराको खोजी गरिरहेको छ ।

गत मार्चमा याउ मा तेइमा आलु चिप्स खाएर पैसा नतिर्ने चोरसँग भिडेका  दोकान कर्मचारी छुरा प्रहारबाट मृत भएपछि सेभेन एलेभेनले आफ्नो ब्यक्तिगत सुरक्षाले प्राथमिकतामा राख्न निर्देशिका जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here