साम सुई पो मा गोली प्रहार !

प्रकाशित मिति
0
55

शुक्रबार राति साम सुई पो मा एक ब्यक्तिलाई गोली प्रहार गरी भागेका चिनियाँ अभियुक्तको चीनमा खोजी गर्न हङकङले चिनियाँ अधिकारीहरुको सहयोग लिने भएको छ ।

शुक्रबार राति १० बजे साम सुई पो को एम टि आर स्टेसन नजिकै दुई बीच झगडा हुँदा अभियुक्तले पेस्तोल निकाली पीडितको हातमा सुट गरेको बताइन्छ ।
उनीहरुको पैसाको लेनदेनको विषयमा विवाद भएको बताइएको छ । घाइतेँलाई प्रिन्स मार्गरेट अस्पतालमा उपचार गरी डिस्चार्ज दिइएको बताइन्छ ।

घटनापछि अभियुक्त चीन पसेको आशंका गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here