शिक्षिकाद्वारा विद्यालयमै आत्महत्या!

0
7
शोकाकुल आफन्त!

आज बुधबार बिहान करीब ७ बजे एक ४८ वर्षिया प्राइमेरी स्कूलकी शिक्षिकाले स्कूलको छैटौं तलाबाट हाम्फालेर आत्महत्या गरेकी छिन् ।

उक्त घटना तिन सु वाई को थुङ वा ग्रुप अफ हस्पिटलद्वारा संचालित लियो थुङ हाइ लि प्राइमेरी स्कूलमा भएको हो ।लाम थरकी शिक्षिकाले कामको तनाव झेल्न नसकेर आत्महत्या गरेको अनुमान गरिएको छ ।

विद्यालय समयमा घटेको घटनाको कारण नकारात्मक असर पर्न सक्ने हुनाले विद्यार्थी लगायकता विद्यालय परिवारलाई एजुकेशन ब्युरो द्वारा खटाइएका मनोवैज्ञानिक परामर्शदाताहरुले
काउन्सेलिङ् गरिने बताइन्छ ।

हाम्रो परिवारमा वा वरिपरी छर-छिमेकमा मृत्यु जस्ता घटना गर्दा पर्न सक्ने मानसिक असरलाई न्युनिकरण गर्न हामीले पनि विज्ञहरुबाट परामर्श लिनुपर्ने हो कि? देश अनुसारको भेष कपोल गुनाको केश भन्छन्, हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here