वान्चाईमा स्टार फेरी ठोक्कियो…

प्रकाशित मिति
0
94

star ferry

चिम सा चुईदेखि वान्चाई चल्ने फेरी आज दिउँसो डेढ बजेतिर वान्चाई फेरी पियरमा दुर्घटना हुँदा २ पुरुष र १ महिला गरी ३ जना यात्री घाइतेँ भएको समाचार छ, घाइतेंहरुलाई अस्पताल लगिएको छ ।लगभग ३० जना सवार रहेको उक्त फेरी वान्चाईमा पुगेपछि मेकानिकल गडबडी आई रोकिन सकेन र फेरी पियरमा ठोक्किन पुग्यो ।
घटनापछि पनि फेरी सामन्य रुपमा चलेर चिम सा चुई फर्किएको छ । मराइन डिपार्टमेन्टले घटनाको जाँचबुझ गरिरहेको बताइएको छ भने स्टार फेरी कम्पनीले फेरीको मर्मतको ब्यवस्था गरिरहेको समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here