वानचाईमा भरखरै जन्माएर फालिएकी एक बालिका भेटिइन् !

प्रकाशित मिति
0
95

20171018_102409

आज १८ अक्टोबर बिहान , वान चाई – हङकङको ३१३ हेन्नेसी रोड, चाईना लाईफ ईन्स्योरेन्स बिल्डिङको बाहिर फोहोर फाल्ने ठाउँमा भरखरै जन्मेर , नाल समेत नकाटिएको , बिना कुनै कपडा, फालिएकी बालिका भेटिए पछि, तत्काल प्रहरीलाई खबर गरिएको थियो ,
खबर पश्चात् प्रहरी तथा एम्बेलेन्स द्वारा हस्पिटल पुर्‍याए पनि पहिल्यै कोमा गएकी बालिकाको अस्पताले मृत घोषणा गरेको समाचार छ,भने त्यो कूर आमाको प्रहरी र कुकुुर   द्वारा  आसपासको पसल तथा रेसिडेन्टल एरिया  चेक जाँँचको साथै खोज अनुसन्धान  भइरहेको छ ।

20171018_102357

– हत्तेरी ! ९ महिना गर्भमा बच्चा बोक्नु भनेको सजिलो छैन, यति दु:ख गरिसके पछि किन यस्तो पाप गरेको होला हगि ..? पापी आमा मूर्दावाद !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here