लाउकेको ” सेल्फिस” फोटो – सुरेस राई

प्रकाशित मिति
0
163

imageहाओ ;! हिज त टन्नै “सेलफिस्” खिच्यो नि हाओ ; !!
आँठा ; “साम्सेपूर” बाट सु ~~ईँ~~ याँ “पिक” गईयो ….। तर यो झिल्के बुढो आँठाको म्यासेज आर आर दिक्क लाईसको यार , यो नम्बर पहिली झिल्के बुढोको ह नि, स्माटन ह, ९० डलर मात्रै तिर्न पर्छ, उसकै नाममा छ , १५०० कल मिनेट , आँठा उसलाई थोरै भोयो भोन्यो र अर्को ४८० डल्लर वाला लियो ; अनि मोईले यो बोकेको हैरान खेलायो यार … आँठा ;।
घरि को घरि म्यासेज आउँछ के लेख्छ लेख्छ वास्तै नगरेको ; झन आँठा कभिता हो कि के के म त बुझ्दिनाँ पनि, केही वास्ता नगरेको कि, “सेलफिस” फोटो पो बठायो आँठा ओँठ रातै लिफिस्टिक लाको ; यस्सो हेरेको आँठा छ्यामा जस्तै थियो । मो ता रिस उठेर वास्ता नि नगरि थिएँ; आँठा हिज ठिक्क ! मेरो काली सँग “सेलफिस” खिच्ने बेलामा वाट्सअप टिं~~~~~~~ग,, अर्च ; राती उँधी … के प भनेको त आँठा गीत पो गाएर बठाएछ । होईन कत्ति अखरमौलो हुँदो रैछ ..? आँठा !
काली त रिसले चूर भएर फन्केर हिँड्यो नि, “सेलफिस” र टेलफिस आँठा ; बल्ल बल्ल कि फकाएर राखेँ , आँठा यो झिल्के बूढो को काम छैन । फेरी एक चोटी , दुई चोटी रिफ्लाई नि नआए पछि त के म्यासेज पनि गरि रा होला ? त्यो जाँठी पनि …!!! झिल्के ले कहिले कहिले वास्ता अर्न छोडि सकेको आँठा ;!
रात भरि काली लाई बुझाउनु पोर्यो ! सुतेको पनि छैन हाओ सुरेस ! आज त घर गई नि भोएना ; ! बाँस पनि जोर्डन मै भोयो ; यि हेर्ना सुरेस ! आज त भात पनि आँठा ” अ के ” सपको पो ….!!

हैट् ! लाउके दाईको “सेल्फिस” फोटो गफ  ! कत्ति पो अरुले मात्रै “सेल फिस ” फोटो खिच्चन् !? हाम्रो लाउके दाईको “सेल्फिस्” फोटो कम्ता खिच्न मुन लाग्या हैनच ..!  गफै गफमा लाउके दाईले     “अ के ” सप को भात “ओभान” मा ५ “मिलेट” टिं पारेर बजाए …!

सुरेस राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here