रेल पार्किङ स्थलमा काम गर्ने ४ कामदार करेन्ट लागि घाइते !

प्रकाशित मिति
0
693

आज सोमबार दिउँसो करिब १२:३७ बजे, हाई-स्पीड रेल वे शिपयार्डमा दुर्घटना हुँदा ४ पुरुष कामदार घाइते भएको समाचार छ ।

गुआंगजौ- शेनजेन – हङकङ एक्सप्रेस रेल लिंकको हङकङ क्षेत्रमा रहेको शिगांग ट्रेन पार्किङ स्थलमा काम गर्ने क्रममा करेन्ट लागि घाइते भएको बताइएको छ।

घाइतेहरुको अनुहार, टाउको, घाँटी र स्वासप्रस्वासमा गम्भीर समस्या भएकोले एम्बुलेन्सद्वारा आवश्यक प्राथमिक उपचार पछि हस्पिटल लगिएको छ भने दुर्घटना हुनको कारण अनुसन्धान भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here