राम फोम्बोलाई श्रध्दाञ्जलि!

0
4

ram phombo

तेह्रथुम जिल्ला पुर्ख्यौली घर भई धरान बस्दै आएका राम फोम्बो को कामतिनमा आफ्नो पसल खोल्दै गर्दा बेहोस भई नोभेम्बर २३ तारीखका दिन लडेपछि चुनमुन अस्पतालमा उपचारको क्रममा हिंजो निधन भएको छ।

स्वर्गीय फोम्बो लामो समय देखि मृगौला र प्रेसरका रोगी थिए । मृतात्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हत्तेरी डट कम को हार्दिक समवेदना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here