मोटरसाइकल दुर्घटनामा एकको मृत्यु !

प्रकाशित मिति
0
724

आज बिहान ७:१९ बजे, साईकल दुर्घटना हुँदा एक ५५ बर्षीय विदेशी भनिएका एक नागरिक मृत्यु भएको समाचार छ ।
नर्थ लान्ताउ हाइ वे हुँदै काउलुन तर्फ गइरहेको मोटरसाइकल नियन्त्रण भन्दा बाहिर गई सिउ हो वान मा दुर्घटना भएको बताइन्छ ।
लार्ज होर्सपावरवाला होन्डा CBR 1100XV मोटरसाइकलले नियन्त्रण गुमाइ लाइन क्रस गरेर करिब ३० मिटर पर उडेर पुगेको बताइन्छ भने मोटरसाइकल सवार उछुट्टिएर गुडिरहेको ट्याक्सीको मुनि परि गम्भीर घाइते भइ कोमामा पुगेको बताइन्छ ।
ट्याक्सी चालक ५८ बर्षीय चेनको सहयोगले प्रहरी तथा फायर फाइटर आई अस्पताल लगिएको उनको ८:०६ बजे मृत्यु भएको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here