मिनिबस र ट्रक ठोक्किँदा १ को मृत्यु..

प्रकाशित मिति
0
598

आज दिउँसो तुनमुनको कोङसाम वेस्टर्न हाइ वे मा एक ग्रिन मिनिबस सडकमा बिसाइरहेको ट्रकमा ठोक्किँदा मिनिबस ड्राइभरको मृत्यु भएको छ ।

मिनिबसमा यात्रा गरिरहेका ५ पुरुष र ३ महिला घाइतेँ भएको कारण पोक ओई अस्पताल लगियो । तुनमुन देखि तिन सुई वाई 628 रुटमा चल्ने उक्त बसको अघिल्लो भाग क्षतविक्षत हुन पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here