मिनिबस दुर्घटना…!

0
6

हिजो २८ सेप्टेम्बर शुक्रबार दिउँसो ४:०० बजे काउलुन साईट चुङ क्वान अो बाट “पो लाम ” एम टि आर स्टेसन तर्फ गइरहेको एक 15 M नम्बरको मिनिबस बेअोलिन नर्थ रोडमा अचानक आउट अफ कन्ट्रोल भइ लाइन क्रस गर्दा कन्स्ट्रक्सन माल वाहक ट्रकसँग ठोक्किँई १४ जना घाईते हुनुको साथै मिनिबस पूर्ण रुपले क्षति भएको छ । घाईते हुनेहरुमा एक जना नन चाईनिज सहित ८ जना पुरुष र ६ महिला रहेका छन् ,दुर्घटना भइ सिटमा च्यापिएको चालक वो लाई फायर फाईटर र प्रहरीद्वारा उद्दार गरि हस्पिटल लगिएको छ भने १४ घाईतेहरुको पनि घटना स्थलमा प्राथमिक उपाचार पछि हस्पिटल लगिएको समाचार छ । घटनाको प्रहरीद्वारा अनुसन्धान भइरहेको जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here