मायाको देशमा -फोटो कविता

0
8

img-20161023-wa0000

बिहानीको समुन्द्र किनार
पारीको बिहानीको घामको किरण
उडाएर लान सक्ने भए
उडाएर लान्थेँ माया नै मायाको देशमा
नसके पनि हाम्रो माया मर्दैन होला नि है, प्रिय ?

 

– छेवाङ लामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here