मसाजको लोभले रोलेक्स घडी लुटियो .!

प्रकाशित मिति
0
1532

आज दिउँसो ३ बजे, चुन वान मा एक ९० बर्षीय चेन नाम गरेका बृद्धाले आफ्नो हङकङ डलर २५ हजारको रोलेक्स घडी लुटिएको भन्दै प्रहरीमा उजुरी दिएको बताइन्छ ।
उनलाई एक ४० बर्षे महिलाले आफू मसाज सेवामा दक्ष रहेको बताउँदै सेवा लिन अनुरोध गरे पछि उनी मसाज सेवा लिन मञ्जुर भए , महिलाले चुन वान को टेक्साको रोड स्थित एक बिल्डिङको कोठामा लगि मसाज गरिरहेकै बेला अर्का ब्यक्तिले उनको रोलेक्स घडी लिएर भागेको प्रहरी समक्ष पीडितले बताएको र प्रहरीले हालसम्म कसैलाई पक्राउ नगरेको बताइन्छ भने चोरी गर्नेको खोजि भइरहेको समाचार छ ।

“केही बर्ष पहिले हाम्रै नजिकैको एक जना मामा पनि सुन्दरीहरुको मोहजालमा परि सर्वस्व लुटिएका थिए…”

  • लोभले लाभ ! लाभले बिलाप !! भनेको यस्तै होला हगि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here