मसाजको निहुँमा फेरि लुटिए…!

प्रकाशित मिति
0
1247

आज पनि फेरि उस्तै प्रकृतिको घटना घटेको समाचार छ , बिहान ९ः४७ बजे एक अधबैंसे पुरुषलाई
चुनवानको हो पुई स्ट्रिटमा एक युवतीले बडी मसाज दिने प्रस्ताव गरिन् ।

लोभिएर उनलाई पछ्याउँदै गएको उक्त ब्यक्तिलाई एकान्तमा पारेर युवती र उनको पुरुष साथीले
धम्क्याएर लाइरहेको रोलेक्स घडी खोसेर भागेको बताइन्छ । उक्त घडीको दाम डेढ लाख पर्ने बताइन्छ ।

ताइलो पनि डेढ लाखको घडी हातमा लाएर कता मसाज गराई माग्नु हिंडेको त, हत्तेरी!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here