मङ्कोकमा भयो भीडन्त चिना र दक्षिण एसियाली बीच…

प्रकाशित मिति
0
169

Published on: Nov 2, 2016

mkk-quarrel

हिंजो साँझ ५ बजे मंकोकको चोङ हिङ स्क्वेयर नजिकै रहेको कराओकेबाट निस्केका ४ जना पुरुष र महिलाको समूहसँग एक दक्षिण एसियाली बताइएका ब्यक्ति ठोक्किए । उसले तुरुन्तै आफ्नो साथीहरुलाई बोलाएर त्यो समूहमाथि जाइ लागे, लगभग १० को संख्यामा आएका आक्रमणकारी हमलापछि भागेको बताइन्छ ।
घाइतेँहरुलाई अस्पताल लगिएको छ भने पुलिसले आक्रमणकारीहरुको खोजी गरिरहेको बताइन्छ ।

आक्रमणकारी  दक्षिण एसियाली मात्रै बताइए पनि चिना ढलेको स्टाईल देख्दा आक्रमणकारी  बहादुर गोर्खाली हुन सक्ने अनुमान गर्न सकिन्छ, थप जानकारीको लागि पुलिसको अनुसन्धानलाई पर्खौं !

स्रोत: हेडलाइन डेली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here