मंकोकको कराओकेमा कुटपिट गर्नेहरु याउ मा तेइ बाट पक्राउ

प्रकाशित मिति
0
157

karaoke beating

मंकोकको पोर्टल्यान्ड स्ट्रीटमा रहेको कराओकेमा अप्रिल २ तारीख बिहान आफूलाई ट्रायड समूहको सदस्य भएको धम्की दिँदै २४ वर्षे कामदारलाई कुटपिट गर्ने ३ जनालाई  पुलिसले  याउ मा तेइ को  वु सुङ स्ट्रीट बाट समातेको छ । कुटपिट गरी उनीहरु भागेका थिए भने कामदारलाई उपचारको लागि अस्पताल लगिएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here