भोलि शनिबार उड्नु हुँदैछ भने….

प्रकाशित मिति
0
566

एयरपोर्ट अथोरिटीको आग्रहमा एम टि आर ले भोलि काउलुन स्टेसन र चिङ यी स्टेसनमा ट्रेन नरोक्ने भएको छ । काउलुन स्टेसनको चेक इन काउन्टर पनि बन्द रहने बताइन्छ ।

हङकङ स्टेसनबाट सीधै एयरपोर्ट स्टेसनमा १०-१० मिनेटको अन्तरालमा ट्रेन चल्ने बताइएको छ । आन्दोलनकारीहरुले एयरपोर्ट जाने ट्राफिक भोलि दिउँसो १ बजेदेखि जाम गर्ने कार्यक्रम राखेकाले भोलि शनिबारको फ्लाईट लिनु हुँदैछ भने होश पुर्‍याउनु होला है ! शुभ यात्रा!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here