बोट पार्टी गएका युवकको डुबेर मृत्यु

प्रकाशित मिति
0
96

received_10159082175720137

आज दिउँसो साइकुङमा बोट पार्टीमा संग्लग्न भएका १९ वर्षे ताङ थरका युवकको डुबेर मृत्यु भएको समाचार छ ।

दिउँसो ३ बजे पौडी खेल्न भनेर पानीमा हाम्फालेका उनले डुब्नु अघि आफ्नो मांशपेशी बाउँडिएको भन्दै गुहार मागेका थिए । तर उनका साथीहरुले उनलाई फेला पार्न सकेनन् । उध्दार टोलीका डाइभरहरुले उनलाई डेढ घण्टाको खोज तलाशपछि करीब १० मिटर मुनि समुन्द्रमा मृत फेला पारेका थिए ।

उनलाई हेलिकप्टरबाट चाइ वान को पामेला इस्टर्न अस्पतालमा पुर्‍याइयो जहाँ उनलाई मृत घोषित गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here