बेल्चा vs छुरा!

0
4

मंगलबार राति साढे ११ बजे ताइ पो को ताइ युन स्टेटको एक बिल्डिङमुनि २ ब्यक्तिहरु बेल्चा र छुराले हानाहान गर्दै लडिरहेको दृश्य देखियो ।

लगभग ५० उमेरका उनीहरुबीच सानो कुरामा खटपट हुँदा हात हालाहालको स्थिति भएकोमा छुरावाहकले छुरा हान्न अर्कोलाई लखेटेको बताइन्छ ।
भाग्दै गर्दा बेल्चा भेटेपछि त्यसैले छुरावालमाथि जाइ लाग्दा छुरावाहकको टाउकोमा चोट लागेको बताइन्छ ।

साथीहरु आएर उनीहरु दुवैलाई छुट्याएर घाइतेँलाई अस्पताल पठाइएकोमा हाल दुवैलाई पुलिसले पक्राउ गरेको समाचार छ ।

माङखुतले गिदी खल्बल्याएको बेला कसैलाई जोरी नखोज्नुस है!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here