बि बि क्यु स्थलमा नेपाली र चिना बिचमा झगडा हुँदा ४ नेपाली घाईते !

0
5

20170820_190724हिजो राति ११ बजे डिप वाटर बे मा बि बि क्यु गरिरहेका नेपाली समूह र चिनियाँ समूह बीच झगडा हुँदा ४ नेपाली घाइते भएको समाचार छ ।
सामान्य वादविवाद बाट सुरु भएको झगडा हातहालाहालको स्थितिमा पुग्दा १५ को संख्यामा रहेका चिनियाँ टोली र करीब २० जनाको संख्यामा रहेका नेपाली टोली बिबिक्यु सामग्रीले नै हानाहान गरेको बताइन्छ । झगडा पछि चिनियाँ टोली भागेकोले कसैलाई पक्राउ गरिनसकिएको बताइन्छ ।
हङकङ प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

bkn-20170820012527848-0820_00822_001_04p

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here