“बाबू आमा तथा छोरा छोरी क्लव” चुनवानको,देउसी कार्यक्रम सम्पन्न

प्रकाशित मिति
0
102

20161101_205318चुनवानको नेपाली “बाबु आमा तथा छोरा छोरी क्लव” ले दिपावलीको अवसरमा हिजो साँझ
आँधिखोला स्टोर अगाडीको पार्कमा सँस्कृतिक निरन्तरताको अभिष्टलाई पुरा गर्ने हेतुले देउसी कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ।

साँस्कृति निरन्तरता स्वरूप दीपावली कार्यक्रमको अवसरलाई उपयोग गर्दै क्लवले हाल सम्म HK$ 80,790.00 कोषमा जम्मा गर्न पनि सफल भएको क्लवले बताएको छ ।received_1622864381072492

सम्शेर तेम्बेको संयोजकत्वमा आयोजित सामूहिक देउसी कार्यक्रममा समितीका अध्यक्ष उब नाथ लिम्बू उर्फ बम पोमूले भट्टयाउने जिम्मा लिएका थिए भने, सुश्री मोना लिम्बूले अत्येन्तै मनोरञ्जनात्मक तथा रोचक ढंगले कार्यक्रम संचालन गरेकी थिईन्
यसरी आ-आफ्नो भूमिका निर्वाह गरि कार्यक्रम सफल पारि दुिनुहुने समितीका पदाधिकारीहरु प्रति “बाबू आमा तथा छोरा छोरी क्लव” चुनवान आभारी रहेको क्लवले जनाएको छ ।20161101_204824

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here