बच्चाको गर्दन रेट्ने किशोर पक्राउ..

प्रकाशित मिति
0
115
¤Ñ¤ô³ò?¤M¨g®{¶Ë¨kµ£
पीडित बालक

बिहिबार तिन सुई वाई को तिन साउ रोड पार्कमा खेलेर बेलुकी ५ बजे बजूसँग घर फर्किरहेको ५ वर्षे बालकलाई गर्धनमा धारिलो वस्तुले रेटेर भाग्ने १६ वर्षे किशोरलाई पुलिसले पक्राउ गरी हिंजै बेलमा छोडेको छ ।

सिसिटिभी क्यामेरा र प्रत्यक्षदर्शीहरुको बयानको आधारमा अभियुक्त किशोर मानसिक रोगी भएको बताइन्छ, युनलोङमा परिवारको साथ बसोबास गर्ने उनले विशेष स्कूलमा पढाई गरेको बताइन्छ ।

किन्डरगार्डेनमा पढ्ने बालकको गर्धनमा ३ सेन्टिमिटर लामो चोट लागेकोमा उनलाई तुन मनु अस्पतालमा लगेर २ टाँका लगाई डिस्चार्ज गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here