फेरि झ्याल खस्यो!!

प्रकाशित मिति
0
110

window

हिंजो साँझ ८ बजे तु का वान रोडको बिल्डिङ नम्बर २८१-२९९ बाट झ्याल खसेर ट्याक्सीलाई क्षति पुगेको छ । एलुमुनियमको फ्रेमवाला झ्याल फुस्किएर वा बनाउने क्रममा खसेको अनुमान गरिएको छ । ट्याक्सीको अगाडि पछाडि दुवै सीसा फुटेका छन् । पुलिसले दुर्घटना क्षेत्रलाई कर्डन् गरी शंकास्पद घरमा ढोका ढकढक्याउँदा पनि ढोका नखोलिएको समाचार छ ।

हङकङमा झ्यालबाट मान्छे हाम्फाल्ने क्रम चलिरहेको बेला अब झ्यालै हाम्फाल्न थालेको समाचार केही दिन देखि आउन थालेको छ, बचेर हिंडौं है पाठकवृन्द!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here