प्रेमिकाको हत्या गरी आत्महत्या..

प्रकाशित मिति
0
156

ssp2

आज दिउँसो १२:५० बजे साम सुई पो को फु चेङ स्टेटमा ५४ वर्षे ब्यक्तिले 20 तलाबाट हाम्फालेर आत्महत्या गरेका छन् ।
हो थरिका उक्त ब्यक्ति ५० वर्षे प्रेमिका र झड्केला छोरा छोरीसँग २० वर्षदेखि लिभिङ टुगेदर गरिरहेको बताइन्छ ।
दुई जनाबीच आपसी मनमुटाव भएपछि महिलालाई धारिलो हतियारले प्रहार गरी मृतकले हाम्फालेर आत्महत्या गरेको प्रारम्भिक रिपोर्टमा जनाइएको छ ।
उनको लास १ तलाको छानामा भेटिएपछि पुलिसलाई खबर गरिएको थियो, पुलिसले बिल्डिङमा तलासी लिँदा महिलालाई मृत अवस्थामा भेटेको बताइन्छ ।

केही महिना पहिले जोर्डनको कोरोनेसन बिल्डिङमा पनि यस्तै घटना घटेको थियो, तक्मे बुडाले भने जस्तै मायाले संसार थाम्देन रछ हौ  ! हेर्नुस् त मान्छेलाई पोको पारिएको ।

ssp

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here