पुलिस पक्राउ…

प्रकाशित मिति
0
28

prince_edward_21_december_2015

आइतबार दिउँसो एक २१ वर्षीया युवतीमाथि अभद्र ब्यवहार गरेको अभियोगमा २४ वर्षे अफ डिउटी पुलिस जवानलाई पक्राउ गरिएको छ ।

एम टि आरको प्रिन्स एडवार्ड स्टेशनमा युवतीलाई जबर्जस्ती छुनुको साथै स्कर्ट उचालेर फोटो खिच्न खोज्ने अभियुक्तलाई युवतीले विरोध गरेपछि उनी भाग्न खोजेका थिए ।तर सादा पोशाकका प्रहरीले उनलाई नियन्त्रणमा लिए । अभियुक्तले फोनको प्रयोग गर्न खोज्दा पनि उनलाई मनाहि गरिएको एपल डेलीले जनाएको छ ।

सोधपुछ गरी अभियुक्तलाई तारीखमा छोडिएको छ, मङ्कोक प्रहरीले यस घटनाको छानबिन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here