पुलिस पक्राउ….

प्रकाशित मिति
0
31
¤j¥»«¬

¤j¥»«¬

हिंजो साँझ साढे ५ बजे याउ तोङ को डोमेन सपिङ मलमा एक महिलाको अन्डर स्कर्ट फोटोग्राफी गरेको अभियोगमा एक ४५ वर्षे पुलिस अफिसर पक्राउ परेका छन् ।

अफ डिउटीमा रहेका अभियुक्तले ३४ वर्षे युवतीको अनुचित तस्वीर मोबाइलको मध्दतले लिएको बताइन्छ । पीडित महिला पुलिस जवानको श्रीमती भएको खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here