पसलभित्रै गाडी छिर्दा..

प्रकाशित मिति
0
1378

आज दिउँसो साढे १ बजे चिम सा चुईको क्यामेरोन रोडमा सडक पेटी चढ्दै एउटा फेसन स्टोर भित्र गाडी छिर्दा १२ जना घाइतेँ भएको समाचार छ ।
नियन्त्रण गुमाउँदै लुगा पसल भित्र छिरेको गाडीले पैदल यात्रुहरुलाई चोट पुर्‍याएको बताइन्छ, १ जना त गाडीको मुनि नै परेको समेत बताइन्छ ।
चालक भाग्न खोज्दा उपस्थित मानिसहरुले उसलाई भाग्न नदिई रोकेको बताइन्छ, उनले मापसे गरी चलाएको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here