पर्म गर्न खोज्दा झन्डै परमधाम…

प्रकाशित मिति
0
117

tai po rd

साम सुई पो को हेयर सलोनमा पर्म गर्न गएकी ४४ वर्षे महिला आगलागीमा परी घाइतेँ भएकी छिन् । पर्मिङ मेशिन सट सर्किट भई आगलागी सुरु हुँदा उनको टाउको, ढाड र हात जलेको छ, अचानक आगो सुरु भएपछि आफ्नी बहिनीलाई उध्दार गर्न खोज्ने दिदीको पनि हात पोलेको बताइन्छ ।
घटनाको तुरुन्तै ५१ वर्षे दोकानदार महिलाले पुलिसलाई खबर गरेकी थिइन्, उनले त्यो मेसिन ५ वर्ष अगाडि चाइनाबाट किनेको बताइन् ।१० वर्ष भन्दा बेसी उक्त सलोनको नियमित ग्राहक रहेकी पीडित महिलाले दोकानलाई क्षतिपूर्तिको लागि मुध्दा ठोक्ने बताएका छन् ।

 

स्रोत: ejinsight

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here