नेपाली महिला टोलीले हरायो चीनलाई..

0
3

nep-ladies-cricket

हङकङमा भइरहेको आईसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज मंगलबार चीनलाई २० रनले हराएर पहिलो जित हात पारेको छ । नेपालले छिमेकी चीनमाथि सात वर्षपछि जित निकालेको हो ।

लगातार तेस्रो खेलमा टस जित्दै ब्याटिङ रोजेको नेपालले कउलुन क्रिकेट क्लबमा निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९५ रनको स्कोर बनाएको थियो । जवाफमा चीनले आठ विकेटको क्षतिमा ७५ रनमात्र बनायो । सन् २००९ मा भएको एसीसी वुमेन्स ट्वान्टी ट्वान्टीमा ७३ रनको जित हात पारेपछि लगातार दुई खेलमा नेपाल चीनसँग हारेको थियो । यी दुईको ५ भेटमा नेपालले मंगलबार हात पारेको सफलता तेस्रो जित हो ।

पहिलो खेलमा नेपालले हङकङसँग हारेको थियो, अर्को खेल पर्सि ओेरि हङकङसँग हुनेछ ;

 

Thursday, 13th October

  • Hong Kong Women VS Nepal Women
    Match 8, Women’s CWC Qualifier Asia 2016
    Kowloon Cricket Club, Kowloon, 14:00 HKT

Friday, 14th October

  • Thailand Women VS Nepal Women
    Match 9, Women’s CWC Qualifier Asia 2016
    Hong Kong Cricket Club, Wong Nai Chung Gap, 09:30 HKT

Saturday, 15th October

  • China Women VS Nepal Women
    Match 11, Women’s CWC Qualifier Asia 2016
    Tin Kwong Road Recreation Ground, Mong Hok, 01:30 GMT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here