नक्कली पुलिसद्वारा लुट…..!

प्रकाशित मिति
0
2105

आज शातिनको रिगल रिभर साइड होटलमा बसेकी २९ वर्षे चिनियाँ महिला नक्कली पुलिसद्वारा लुटिएकी छिन् ।

बिहान साढे २ बजे ढोका ढकढक्याउँदै मेन्डेरीन भाषा बोल्ने ब्यक्तिले आफू पुलिस अफिसर भएको र महिलासँग गैरकानुनी वस्तु रहेकोले तलासी लिनुपर्ने बताउँदै अभियुक्तले ३० हजार डलर नगद र १३ हजार डलरको ब्रासलेट लिएर भागेको बताइएको छ ।

सादा पोशाकका प्रहरी धेरै परिचालित भएको अहिलेको अवस्थामा जो कोहीले पनि पुलिस भएको दाबी गर्नसक्ने भएकोले हामीले होशियार भएर तलाशी दिनु पूर्व उनीहरुको परिचयपत्र माग्नु उचित होला।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here